विप्रेषण आप्रवाह बढ्यो, व्यापार घाटा अधिक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु.७३ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५÷७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा वस्तु आयात ५४.३ … Continue reading विप्रेषण आप्रवाह बढ्यो, व्यापार घाटा अधिक